स्वरुप फेर्दै त्रिवि क्रिकेट मैदान (तस्बिरहरू) | Khabarhub Khabarhub

स्वरुप फेर्दै त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको प्रतिवद्धताअनुसार त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा पूर्वाधार निर्माण तीव्र भएको छ ।

अहिले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्याराफिट निर्माणका दुवै कामले गति लिएका छन् ।

निर्माणको जिम्मेवारी लिएको कम्पनीले तीव्र गतिमा निर्माण अघि बढाएको हो । यो संरचना निर्माणका लागि बीकेओआई-बीकेओई-केसीडीसी-बीआईजेआईले ले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का लिएको थियो ।

अहिले त्रिवि क्रिकेट मैदानमा पूजाआजासहित निर्माणलाई तीव्र बनाइएको हो ।

कम्पनीका साइट म्यानेजर प्रेम पौडेलले काम तीव्र पारिएको बताए । उनले तीन सिफ्टमा निर्माणको काम चलिरहेको पनि जानकारी दिए ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ३ : ४६ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा