जवाफी कर नीतिले ट्रम्प चीनविरुद्ध आक्रोशित : प्रतिकार गर्नेसँग कठोर बन्ने « Khabarhub

जवाफी कर नीतिले ट्रम्प चीनविरुद्ध आक्रोशित : प्रतिकार गर्नेसँग कठोर बन्ने

व्यापारिक साझेदारसँग वार्ता गर्ने ट्रम्पको नीति


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन्। चीनले ८४ प्रतिशत करको निर्णय गरेपछि ट्रम्पले चीनसँग थप कठोर बन्ने प्रतिक्रिया दिएका हुन्।

संसारका सबै व्यापारिक साझेदारसँग वार्ताको क्रम जारी रहे पनि चीनले अमेरिका प्रति अनादर गर्दै ८४ प्रतिशत प्रतिकात्मक करको निर्णय गरेकाले आफूले १२५ प्रतिशत करको निर्णय गरेको ट्रम्पले बताएका छन्।

अमेरिकाले ६० देशमा लगाइएको करको स्थगनसँगै चीनमा लगाइएको करको दायरमा अझ वृद्धि गरेपछि यसमा धेरैको चासो बढेको छ। ह्वाइट हाउसले केही देशलाई ‘वेस्ट अफेन्डर’को सूचीमा राखेको छ। ती देशमा २७ सदस्यीय युरोपेली युनियन, भियतनाम र दक्षिण अफ्रिका छन् ।

ट्रम्पले आफ्नो देशमा प्रतिकात्मक करको निर्णय नगर्ने सबै देशमा ९० दिनका लागि आफ्नो निर्णय स्थगन गर्ने घोषणा गरिसकेका छन्। ट्रम्पले गरेको ९० दिनको स्थगनको निर्णयसँगै आफ्नो नीति प्रस्ट पारेका हुन्।

अमेरिकाको विरुद्धमा प्रतिकात्मक कर लगाउनने विरुद्ध करको दायरा दुई गुणा बढाउँदै लैजाने तथा प्रतिकार नगर्नेसँग वार्ता गर्ने नीति रहेको ट्रम्पले प्रस्ट पारेका छन्।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ६ : २८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन