वर्षाले पनि रोकिएन शिक्षक आन्दोलन, छाता ओढेरै निस्किए सडकमा (तस्बिरहरू) « Khabarhub

वर्षाले पनि रोकिएन शिक्षक आन्दोलन, छाता ओढेरै निस्किए सडकमा (तस्बिरहरू)


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नौ दिनदेखि देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू सडकमा छन् ।  शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै आज नौ‍‍औँ दिन पनि शिक्षकहरू आन्दोलित भएका हुन् ।

आज उनीहरूले माइतीघरदेखि नयाँबानेश्वरसम्म छाता ओढेर प्रदर्शन गर्दा मुख्य सडक अवरुद्ध भएको छ ।  

चैत्र २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन आज ९औँ भइसकेको छ र आफ्ना माग पूरा नभए नफर्किने चेतावनीसहित शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै उनीहरू माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वर पुगी औपचारिक कार्यक्रम गर्दै छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  २ : ०४ बजे

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष