साताको अन्तिम कारोबारमा ५ अंकले घट्यो नेप्से « Khabarhub

साताको अन्तिम कारोबारमा ५ अंकले घट्यो नेप्से


२७ चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५७ अंकले घटेर २६७०.७० विन्दुमा पुगेको छ । आज नेप्से ०.२० प्रतिशतले घट्दा कारोबारमा भने वृद्धि भएको छ । 

आज ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता शेयर कारोबार भएको छ । 

आज दिनभरमा ११३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३२१ वटा कम्पनी कारोबारमा आउँदा ४९ हजार ६३२ कित्ता शेयर कारोबार भएको छ । आज १३ वटा समूहमध्ये ४ वटा समूह बढेको छ भने बाँकी ९ वटा समूह घटेको छ । 

आज सबैभन्दा बढी लघुवित्त समूह ०.३८ प्रतिशतले बढेको छ भने आज सबैभन्दा कम विकास बैंक समूह ०.०३ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी अन्य समूह ०.९० प्रतिशतले घटेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.०९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ३ : ३४ बजे

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका

डीएनए परीक्षण किट र एक करोड रुपैयाँ सरकारलाई हस्तान्तरण

काठमाडौं– बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघका अध्यक्ष कुल

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर– झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा