पाकिस्तानी एयर बेसमा भारतीय मिसाइल आक्रमण « Khabarhub

पाकिस्तानी एयर बेसमा भारतीय मिसाइल आक्रमण


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानले भारतले उसको तीन वटा सैन्य एयर बेसमा मिसाइल प्रहार गरेको बताएको छ। पाकिस्तानको यो भनाइमा भारतको अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

अहिले प्रहार भएका एयर बेस मध्य एउटा रावलपिण्डीमा रहेको नुर खानको सेनाको मुख्यालयमा लक्षित थियो। सो स्थान राजधानीबाट १० किलोमिटर टाढा छ।

पाकिस्तानी सेनाका प्रवक्ताले सो मिसाइल कमजोर रहेको भन्दै पाकिस्तान सामना गर्न सक्षम रहेको प्रतिक्रिया दिएका छन्। सीमाबाट अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सीमामा रहेका घरहरूको अवस्था दयनीय बन्दै गएको बताइएको छ।

दुवै तर्फबाट लगातार प्रहार भएको छ। त्यस क्षेत्रमा युद्ध अझै बढ्दै गएमा स्थानीयलाई बस्नका लागि बङ्कर भने छैन।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ६ : ४४ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता