भारतले भन्यो- एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबी झूठो « Khabarhub

भारतले भन्यो- एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबी झूठो


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्नो एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबीको भारतले खण्डन गरेको छ । भारतीय सेनाले पाकिस्तानले आदमपुरमा भारतीय एस ४०० प्रणाली ध्वस्त पारेको भन्ने दाबी खण्डन गरेको हो ।

पाकिस्तानले सुरतगढ र सिरसाको हवाइ मैदान, नगरोटामा ब्रह्मोस आधार शिविर, देहरांग्यारीमा आरटी गन पोजिसन र चण्डीगढ फरवार्ड एम्युनिशन डिपो नष्ट गरेको दाबी गरेको छ । भारतीय सेनाले यी सबै दाबी खण्डन गरेको छ ।

यसलाई भारतले ‘सामाजिक सञ्जालमा प्रचार गरी निरन्तर दुर्भावनापूर्ण गलत सूचना अभियान चलाउने प्रयास’ को संज्ञा दिएको छ । पाकिस्तानले फैलाएका यी झुठा कथनहरुलाई स्पष्ट रुपमा अस्वीकार गरिएको सेनाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ४ : १२ बजे

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम