आइन्दा आतंककारी आक्रमण भए युद्ध मानेर जवाफ दिइनेछ : भारत « Khabarhub

आइन्दा आतंककारी आक्रमण भए युद्ध मानेर जवाफ दिइनेछ : भारत


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइन्दा आफ्नो मुलुकमा हुने कुनै पनि आतंककारी आक्रमणलाई युद्ध मानिने भारतले चेतावनी दिएको छ । भारतीय समाचार संस्था एएनआईका भारतले अनुसार भविष्यमा आफ्नो भूमिमा हुने कुनै पनि आतंककारी आक्रमणलाई युद्ध मानेर सोही अनुसार जवाफ दिनेछ ।

भारतले लामो समयदेखि आफ्नो भूमिमा पाकिस्तानले आतंककारी गतिविधिलाई प्रोत्साहन गर्दै आएको आरोप लगाउने गरेको छ । गत अप्रिल २२ का दिन २६ जनाको ज्यान जानेगरी जम्मु कश्मीर राज्यमा भएको आतंककारी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कारवाही गरिरहेको छ ।

जम्मु कश्मीरको पहलगाम क्षेत्रमा भएको उक्त आतंककारी आक्रमणमा एक जना नेपाली नागरिक सुदिप न्यौपानेसहित २६ पर्यटकको ज्यान गएको थियो । त्यसको जवाफस्वरुप भारतले पाकिस्तानी भूमिलाई लक्षित गरी आक्रमण गरेपछि दुई मुलुकबीच तनाव बढेर गएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ४ : ५४ बजे

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम