तटस्थ स्थानमा वार्ता गर्न भारत र पाकिस्तान तयार : विदेशमन्त्री रुबियो « Khabarhub

तटस्थ स्थानमा वार्ता गर्न भारत र पाकिस्तान तयार : विदेशमन्त्री रुबियो


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले तटस्थ स्थानमा वार्ता गर्न भारत र पाकिस्तान तयार भएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै विदेशमन्त्री रुबियोले दुई मुलुक तटस्थ स्थानमा वार्ता गर्न तयार भएको जानकारी दिएका हुन् ।

उनले पछिल्लो ४८ घण्टा आफू र उपराष्ट्रपति जेडी भान्सले दुबै मुलुकका उच्च पदस्थ अधिकारीसँग कुराकानी गरेको जानकारी पनि दिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उनका पाकिस्तानी समकक्षी सहबाज शरिफ, भारतीय विदेशमन्त्री एश जयशंकर, पाकिस्तानी सेनाप्रमुख असिम मुनिर, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल र उनका पाकिस्तानी समकक्षी असिम मलिकसँग कुराकानी गरेको जानकारी दिए ।

उनले दुबै मुलुक तत्कालै लागू हुनेगरी युद्धविराम गर्न तयार रहेको भन्दै विभिन्न विषयमा तटस्थ स्थानमा वार्ता गर्न तयार भएको पनि जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ६ : २१ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २