लस एन्जलस प्रदर्शनमा ट्रम्पको पक्षमा मस्क « Khabarhub

लस एन्जलस प्रदर्शनमा ट्रम्पको पक्षमा मस्क


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अत्यन्त खराब सम्बन्ध राखेका अर्बपति एलन मस्कले लस एन्जलसमा राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गर्ने डोनाल्ड ट्रम्पको निर्णयको समर्थन गरेका छन्।

यसअघि मस्कले ट्रम्पको विरुद्धमा महाअभियोग आवस्यक रहेको सम्मको अभिव्यक्ति दिएका थिए।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पोस्ट गरेको ‘राष्ट्रपतिले हिंसा र विध्वंस सहन हुँदैन भनेर’ लेखेको कुरामा अमेरिकाको झन्डा थपेर पोस्ट गरेका हुन्।

यसअघि पनि ट्रम्प प्रशासनको निकट रहेर काम गर्दा मस्कले सीमा बन्द गर्ने र अवैध आप्रवासीलाई डिपोर्ट गर्ने कुराको समर्थन गरेका थिए।

मस्कले ट्रम्पको सामाजिक सञ्जालको स्क्रिन सट लिँदै क्यालिफोर्नियाका गर्भनरले त्यहाँको जनतासँग माफी माग्नुपर्ने कुरा समेत उल्लेख गरेका छन्।

लस एन्जलसमा आइतबार राति मात्र १४८ जना गिरफ्तार भएका थिए। ती नै मध्यका १४७ जना रिहा भइसकेका छन्। हिंसाका एक अधिकारी घाइते पनि भएका छन्।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ७ : ३२ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित