इजरायलले नियन्त्रणमा लिएको राहतसहितको जहाज असाद बन्दरगाहमा « Khabarhub

इजरायलले नियन्त्रणमा लिएको राहतसहितको जहाज असाद बन्दरगाहमा


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजामा राहत लिएर गएको इजरायलले नियन्त्रणमा लिएको माडलिन जहाजलाई असाद बन्दरगाहमा लगिएको छ। जहाजमा वातावरण अभियन्ता ग्रेटा थनबर्ग लगायत छन्।

फ्रिडम फ्लोटिला कोलिसनले सञ्चलन गरेको सो जहाज इजरायलले गाजा भन्दा १८५ किलोमिटर टाढाबाट नियन्त्रणमा लिएको थियो। सोही क्रममा अभियन्ता थनवर्ग लगायत १२ जनालाई इजरायलले नियन्त्रणमा लिएको हो।

गाजामा इजरायली हवाई आक्रमणमा जारी रहेको छ। सोही आक्रमणमा तीन आपत्कालिक उद्धारकर्ताको पनि ज्यान गएको छ।

प्यालेटाइनी सञ्चारमाध्यमले जनाए अनुसार एक जना पत्रकार पनि इजरायली हवाई आक्रमणमा मारिएका छन्।

कमिटी टु प्रोटेम्ट जर्नालिस्ट (सिपिजे) का अनुसार अहिलेसम्म १८४ जना पत्रकार इजरायली हवाई आक्रमणमा मारिएका छन्।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ७ : ४८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल