भारतीय नौसेनाले युद्धपोतको सङ्ख्या थप्ने « Khabarhub

भारतीय नौसेनाले युद्धपोतको सङ्ख्या थप्ने


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय नौसेनाले थप ९ देखि १० वटा युद्धपोत प्राप्त गर्ने भएको छ । भारतीय नौसेनाले यसै वर्षको जुनदेखि डिसेम्बर महिनासम्म ९ देखि १० वटासम्म नयाँ युद्धपोत प्राप्त गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतीय नौसेनाले यही जुन १८ का दिन भीशाखापट्नम नौसैनिक केन्द्रमा अर्नाला नामक पनडुब्बी प्रतिरोधी युद्धपोत तैनाथ गर्नेछ । थपिएका युद्धपोतले भारतीय नौसेनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

अर्नाला युद्धपोत नौसेनालाई हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको भारतीय नौसेनाले जनाएको छ । नौसेनाका अनुसार यसै वर्ष यस्तो पनडुब्बी प्रतिरोधी युद्धपोत थप एकदेखि दुई वटासम्म युद्धपोत तैनाथ गर्नेछ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ८ : ३३ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती