मोन्टी देसाई काठमाडौं गुर्खाजका नयाँ प्रशिक्षक « Khabarhub

मोन्टी देसाई काठमाडौं गुर्खाजका नयाँ प्रशिक्षक


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को फ्रेन्चाइजी काठमाडौं गुखार्जले दोस्रो सिजनका लागि मोन्टी देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक देसाईलाई काठमाडौंले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरेको जानकारी बिहीबार सामाजिक सञ्जालमार्फत् दिएको छ ।

काठमाडौंका लागि करण केसी मार्की प्लेयरका रुपमा छन् । पहिलो सिजनमा काठमाडौंले गतिलो प्रदर्शन गर्न सकेको थिएन ।

मोन्टीले सन् २०२३ देखि दुई वर्ष नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट टिम सम्हालेका थिए । उनको प्रशिक्षणमा नेपालले दोस्रोपटक टी–२० विश्वकप प्रतियोगिता खेलेको थियो ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ७ : ३० बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने