अमेरिका र मेक्सिको विवाद, सियनबोम भन्छिन्- विदेशी सेना स्वीकार्य छैन « Khabarhub

अमेरिका र मेक्सिको विवाद, सियनबोम भन्छिन्- विदेशी सेना स्वीकार्य छैन


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

मेक्सिको – मेक्सिकोकी राष्ट्रपति क्लाउिडिया सियनबोमले आफ्नो देशको भूभागमा अन्य देशको सेना प्रवेश गर्न नपाउने बताएकी छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागनलाई दक्षिण अमेरिकामा नै लागूऔषध कारोबारीलाई निर्मूल पार्न भनेपछि सियनबोमले सो कुरा बताएकी हुन्।

‘अमेरिकी सेना मेक्सिको प्रवेश गर्ने छैनन्,’ सियनबोमले भनिन्, ‘हामी समन्वय गर्छौ। हामी सहकार्य पनि गर्छौ,। तर हाम्रो भूमिमा विदेशी सेनालाई प्रवेश गर्न दिँदैनौ।’

शुक्रबार न्युयोर्क टाइम्सले ट्रम्पले गोप्य रूपमा विदेशी भूमिमा सेना प्रयोग गर्नका लागि हस्ताक्षर गरेको समाचार प्रकाशित गरेको थियो।

यो वर्षको सुरुवातमा ट्रम्पले अमेरिकामा भित्रने गरेका अवैध लागूऔषधका आठ मध्यका ६ डब्बा मेक्सिकोबाट आउने गरेको बताएका थिए। सियनबमले मेक्सिकोको जानकारी बिना नै यसरी अमेरिकाका गए पनि सरकारले त्यसता विषयमा साथ नदिने बताएकी छिन्।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ४४ बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ