एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो | Khabarhub Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिए । 
    
उनका अनुसार बैठक यही असोज २९ देखि ३१ गते काठमाडौँमा बस्ने तय भएको छ । यसअघि बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा तय गरिएको थियो । 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जेन-जी आन्दोलनका कारणले आगजनी र तोडफोड भएको छ । 

आज बस्ने पार्टीको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्नेछ । 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १२ : ०५ बजे

सरकारको गतिविधिका कारण तोकिएकै समयमा निर्वाचन हुनेमा कांग्रेसको आशंका

काठमाडौं– नेपाली कांग्रेसले वर्तमान सरकारको गतिविधिका कारण तोकिएको समयमा निर्वाचन

शनिबारको मोटरसाइकल र्‍याली स्थगित गर्दै एमालेको युवा संघले सरकारलाई दियो २४ घण्टे अल्टिमेटम

काठमाडौं– नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले शनिबार आयोजना

जुम्लाका किसान बर्खेबाली भित्र्याउन व्यस्त

जुम्ला– यहाँका किसानलाई बर्खेबाली घरमा भित्र्याउन भ्याइनभ्याई छ । दसैँ

राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीसहित सर्वदलीय बैठक सुरु

काठमाडौं– राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री सुशीला कार्की सहित सर्वदलीय बैठक सुरु

रामेछापमा सहकारीमार्फत माहुरीपालन

मन्थली– रामेछापमा सहकारीमार्फत माहुरीपालन गर्न थालिएको छ । मनग्य आम्दानी