बिपी राजमार्गलाई सञ्चालनका लागि अस्थायी डाइभर्सन बनाउने काम तीव्र « Khabarhub

बिपी राजमार्गलाई सञ्चालनका लागि अस्थायी डाइभर्सन बनाउने काम तीव्र


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालैको अविरल वर्षासँगै आएको बाढीपहिरोपछि पूर्णरुपमा अवरुद्ध भएको बिपी राजमार्गलाई सञ्चालनका लागि अस्थायी डाइभर्सन बनाउने काम तीव्र रूपमा भइरहेको छ ।  

अवरुद्ध राजमार्गलाई शनिवार बिहानबाट सञ्चालनमा ल्याउनका लागि सडक डिभिजन भक्तपुरका साथै निर्माण कम्पनीले तीव्र रूपमा डाइभर्सन बनाउने काम गरिरहेका हुन् ।

शुक्रबारसम्म अस्थायी ट्रयाक निर्माणको काम सम्पन्न हुने र शनिबारबाट सबै प्रकारका यातायात सञ्चालन गर्ने तयारी भएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।

बाढीपहिरोबाट बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा यसअघि बनाइएको डाइभर्सन सडक पूर्णरुपमा क्षति भएको छ । 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै