एक महिनापछि रमेश लेखकले भने- मैले र प्रधानमन्त्रीले बल प्रयोगको आदेश दिएको हैन « Khabarhub

एक महिनापछि रमेश लेखकले भने- मैले र प्रधानमन्त्रीले बल प्रयोगको आदेश दिएको हैन


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ गते भएको जेन-जी आन्दोलनको क्रममा आफू र तत्कालीन प्रधानमन्त्रीले बल प्रयोग गर्न आदेश नदिएको बताएका छन् । शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले सो बताएका हुन् ।

‘त्यहाँ बल प्रयोग गर्ने विषयमा सम्माननीय तत्कालीन प्रधानमन्त्रीजीले गृहमन्त्रीले आदेश गरेको हो भन्ने खालले पनि चर्चाहरू विषयहरू उठेका छन्’, उनले भने, ‘म स्पष्ट रूपले के आग्रह गर्न चाहन्छु भने यी विषयहरूमा सम्माननीय प्रधानमन्त्री जोसुकै भए पनि गृहमन्त्रीले आदेश गर्ने भन्ने यी विषयहरू पनि होइनन् र कुनै त्यस्तो खालको बल प्रयोग गर्ने आदेश गरिएको छैन भनिएको छैन, प्रधानमन्त्रीजीका तर्फबाट मेरो तर्फबाट, भएको छैन यो कुरा म स्पष्ट गर्न चाहन्छु ।’

उनले भदौ २३ र २४ गते दुखदायी घटना भएको र त्यसमा आफू पनि दुःखी भएको बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : ०६ बजे

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया