मुगुमा खोलाले बगाउँदा एक महिलाको मृत्यु « Khabarhub

मुगुमा खोलाले बगाउँदा एक महिलाको मृत्यु


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मुगु – मुगुको खत्याड गाउँपालिका–११ स्थित खत्याड खोलाले बगाउँदा आज महिलाको मृत्यु भएको छ ।

खोला तर्ने क्रममा चिप्लिएर खोलामा खसेकी डाडियामकी २२ वर्षीया बिष्णु रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अच्यूत आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार रावललाई खोलाले बगाएर एक किलोमिटर भन्दा तल पु¥याएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा उनको शव फेला पारिएको हो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १० : ३९ बजे

कांग्रेसको वार्ता समिति सदस्य थपिएको थपियै : शेखर टिमबाट जीवन परियार र मिनेन्द्र रिजाल चुनिए

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका