प्रिमियर लिग : लिभरपुलको पोस्टमा सिटी गर्‍यो तीन गोल « Khabarhub

प्रिमियर लिग : लिभरपुलको पोस्टमा सिटी गर्‍यो तीन गोल


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुलको पोस्टमा तीन गोल गरेको छ। सिटीले लिभरपुलमाथि ३-० को शानदार जित निकालेको हो।

सिटीको जितमा एर्लिङ हालान्डले खेलको २९ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा थप गोल गर्दै गन्जालेले सिटीको अग्रता दोब्बर बनाए। दोस्रो हाफको ६३ औं मिनेटमा जेरेमी डोकुले गोल गर्दै लिभरपुलमाथि ३-० को शानदार जित प्रष्ट पारेका थिए।

यो जितसँगै सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ६ : १६ बजे

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते