मधेश मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा पनि फालियो « Khabarhub

मधेश मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा पनि फालियो


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ ।

प्रदेशका सांसद र केही व्यक्तिहरू मुख्यमन्त्रीको कार्यकक्षमा प्रवेश गरेर सोमबार बिहान तोडफोड गरेका हुन् ।

सोमबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि मधेश प्रदेशमा तनाव बढेको हो ।

मुख्यमन्त्रीको कार्यकक्ष प्रवेश गरेका व्यक्तिहरूले कार्यकक्षमा तोडफोड गर्नुका साथै राष्ट्रिय झण्डा समेत फ्याँकेका छन् छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ११ : ४७ बजे

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल