मधेश मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा पनि फालियो « Khabarhub

मधेश मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा पनि फालियो


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ ।

प्रदेशका सांसद र केही व्यक्तिहरू मुख्यमन्त्रीको कार्यकक्षमा प्रवेश गरेर सोमबार बिहान तोडफोड गरेका हुन् ।

सोमबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि मधेश प्रदेशमा तनाव बढेको हो ।

मुख्यमन्त्रीको कार्यकक्ष प्रवेश गरेका व्यक्तिहरूले कार्यकक्षमा तोडफोड गर्नुका साथै राष्ट्रिय झण्डा समेत फ्याँकेका छन् छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ११ : ४७ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा