मधेशको नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्ण सिफारिस | Khabarhub Khabarhub

मधेशको नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्ण सिफारिस


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गर्ने निर्णयसँगै नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई बर्खास्त गरेर सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुखमा सिफारिस गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

अब सिफारिस भएका कर्णलाई राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रदेश प्रमुखमा नियुक्त गर्नेछन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : १३ बजे

ओली भन्छन्ः एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो ठाउँ छ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा सबैलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको