दिल्ली बिस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या कम्तीमा १० पुग्यो « Khabarhub

दिल्ली बिस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या कम्तीमा १० पुग्यो


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको दिल्लीमा रहेको ऐतिहासिक लाल किल्ला स्मारकमा रहेको मेट्रो स्टेशननजिकै सोमबार भएको कार विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको अस्पतालका एक अधिकारीले बताएका छन्।

स्थानीय लोक नायक अस्पतालका चिकित्सक डा. मनीष कुमार झाले भने, ‘३० जनाभन्दा बढी मानिसहरू गम्भीर घाइते भएका छन्। धेरै जना निको हुने अवस्थामा छैनन्।’

प्रहरीले विस्फोटको कारणको बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ।

दिल्ली प्रहरी आयुक्तका अनुसार साँझ सडकमा रातो बत्तती बलेपछि गाडी रोकियो। त्यसपछि त्यो गाडीमा एक्कासि विस्फोटभएको हो। अग्निनियन्त्रक प्रमुखलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘कम्तीमा छ वटा गाडी र तीनवटा अटोरिक्शामा आगो लागेको थियो।’

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १० : ३५ बजे

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को