च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित « Khabarhub

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित भएको छ। प्रतिस्पर्धात्मक खेलमा एटलान्टाले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

खेलको २५ औं मिनेटमा जोआओ पेद्रोको गोलमा सुरुवाती अग्रता लिएको चेल्सीले दोस्रो हाफमा खेल गुमाएको हो।

खेलको दोस्रो हाफमा कमब्याक गरेको एटलान्टाका लागि ५५ औं मिनेटमा जियानलुका स्कामाक्काले बराबरी गोल गरे। खेलको अन्तिम समय अर्थात् ८३ औं मिनेटमा चाल्र्स डे कतेलारेले निर्णायक गोल गर्दै चेल्सीमाथि २-१ को जित निकालेका हुन्।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : २७ बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा