प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) झिनो अंकले घटेको छ ।

सेसन अवधिमा नेप्से ०.२३ अंकले घटेर २६१३.८४ को विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स पनि ०.३८ अंकले घटेको छ ।

सेसनमा ५७ कम्पनीको कारोबार हुँदा २० वटाको मूल्य बढ्यो भने ३२ कम्पनीको मूल्य घटेको छ । यस्तै, ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रि सेसनमा ६ हजार ७०७ कित्ता सेयर किनबेच हुँदा ३४ लाख ९२ हजार ९८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  १० : ५७ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान