डीएसपी मधु नेपाल बहुविवाह अभियोगमा पक्राउ « Khabarhub

डीएसपी मधु नेपाल बहुविवाह अभियोगमा पक्राउ


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाह अभियोगमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले नवलपरासी पूर्वमा कार्यरत नेपाललाई पक्राउ गरेको हो।

रूपन्देहीका प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार उनकी पहिलो श्रीमतीले दिएको उजुरीका आधारमा मुद्दा दर्ता भएको थियो। 

अहिले नेपाललाई नियन्त्रणमा लिएर अदालतबाट तीन दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार बहुविवाहसम्बन्धी थप प्रमाण संकलन भइरहेको र नेपालकी दोस्रो श्रीमतीको खोजी भइरहेको छ । 

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  २ : ०१ बजे

चुनावका कारण फागुन १ बाट सर्‍यो ‘कल्ली’, अझै छन् ४ फिल्म

काठमाडौं – फागुन २१ को निर्वाचनले त्यस महिनामा प्रदर्शनम मिति

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु

काठमाडौं–  डेभिल्सले नेपाली क्रिकेटलाई  प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ

खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार खगेन्द्र सुनुवारले आफू

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको