विद्या भण्डारीको सदस्यता रोक्नु गल्ती थियो : ईश्वर पोखरेल « Khabarhub

विद्या भण्डारीको सदस्यता रोक्नु गल्ती थियो : ईश्वर पोखरेल


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको संगठित सदस्यता रोकेर पार्टी नेतृत्वले गल्ती गरेको बताएका छन् ।

आफूसँग प्रतिस्पर्धा गर्न आउने थाहा पाएपछि अध्यक्ष केपी शर्मा ‌ओलीले गत साउन ५ र ६ गतेको केन्द्रीय कमिटी बैठकबाट पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीको सदस्यता रोकिदिएका थिए ।

त्यही प्रसंगमा पोखरेलले नेतृत्वबाट गलत काम भएको बताएका हुन् । बुधबार काठमाडौंमा सम्पादकहरूसँग आयोजित संवादका क्रममा उनले भण्डारीलाई पार्टी सदस्यता लिन नेपालको संविधान, पार्टीको विधान र कुनै कानुनले पनि नरोकेको बताए ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ४ : १६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको