काठमाडौंलाई तेस्रो धक्का, लुम्बिनीले लियो ३ विकेट « Khabarhub

काठमाडौंलाई तेस्रो धक्का, लुम्बिनीले लियो ३ विकेट


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी एलिमिनेटर खेलमा लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजका ३ ब्याटरलाई सस्तैमा आउट गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंका मिलिन्द कुमार तेस्रो विकेटका रुपमा पवेलियन फर्किएका हुन् ।

मिलिन्द ८ बलमा २ रन बनाएर लुम्बिनीका शेर मल्लका बलमा बोल्ट भएका हुन् । खेल ४ ओभरमा पुग्दा लुम्बिनी ३ विकेटको क्षतिमा १४ रनको अवस्थामा छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ४ : १५ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।