ओलीबाहेक अरुको नेतृत्वमा सहमति हुन सक्छ : ईश्वर पोखरेल « Khabarhub

ओलीबाहेक अरुको नेतृत्वमा सहमति हुन सक्छ : ईश्वर पोखरेल


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक अन्य नेताको नेतृत्वमा पनि आफू सहमत हुन सक्ने संकेत गरेका छन्।

पत्रकारसँगको कुराकानीमा उनले अध्यक्ष ओली अभिभावकको भूमिकामा बस्ने हो र महाधिवेशनको हलमै औपचारिक रूपमा नयाँ नेतृत्व प्रस्ताव गर्ने हो भने सहमति सम्भव हुने बताएका हुन्। पोखरेलले ओलीले आफू हटेर अर्को व्यक्तिलाई अध्यक्ष घोषित गरेमा आफूलाई कुनै आपत्ति नभएको बताए ।

पोखरेलले भने, ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिका खेल्दै संरक्षक भएर बस्ने कुरामा हामीले भनेका छौं सहमति हुन सक्छ, अध्यक्ष ओलीले महाधिवेशनको हलमा औपचारिक ढङ्गले अबको लिडरसिप फलानो भनेर प्रस्ताव गर्नुभयो भने सहमति हुन सक्छ’, पोखरेले थपे ‘अरु हिसाबले सहमति हुँदैन । ओलीले आफू हटेर अर्कालाई अध्यक्ष घोषणा गर्दा मेरो विमति हुँदैन।’

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ४ : ३६ बजे

लाओसविरुद्धको खेलका लागि टोली घोषणा : अञ्जन विष्ट अटाएनन्

काठमाडौँ – मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ

आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी

काठमाडौँ– सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा– सिरहाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार

विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक जित