प्यालेस्टाइनीलाई स्वीकार नगरे सहयोग रोक्ने ट्रम्पको चेतावनी « Khabarhub

प्यालेस्टाइनीलाई स्वीकार नगरे सहयोग रोक्ने ट्रम्पको चेतावनी


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोर्डन र इजिप्टले प्लेस्टाइनीलाई अस्वीकार गरेमा अमेरिकाले गर्दै आएको सहयोग रोक्का गर्ने चेतावनी दिएका छन्।

अमेरिकाले भनेको सबैले मान्दै आएको दाबी गरेका उनले र्जोडन र इजिप्टलेसमेत प्यालेस्टाइनीलाई देशमा राख्न स्वीकार गर्ने उनको विश्वास छ।

जोर्डनका राजा अब्दुल्ला द्वितीय अहिले वासिङ्टन डिसी पुगेका छन्। उनले राष्ट्रपति ट्रम्पसँग भेट्ने कार्यक्रम छ।

यसै विषयमा ट्रम्पसँग पत्रकारले सोधेको प्रश्नको जवाफ दिनेक्रममा उनले जोर्डन, इजिप्ट र अन्य देशले प्यालेस्टाइनीलाई स्वीकार गर्ने विश्वास व्यक्त गरेका हुन्।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ६ : २६ बजे

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन