आहा रारा गोल्डकप : आज थन्डरबोल्ट र ब्ल्याक बुल्सबीच प्रतिस्पर्धा « Khabarhub

आहा रारा गोल्डकप : आज थन्डरबोल्ट र ब्ल्याक बुल्सबीच प्रतिस्पर्धा


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २४औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलमा आज चौथो तथा अन्तिम क्वार्टरफाइनलको खेल हुँदैछ । 

कास्कीको पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे सुरु हुने अन्तिम क्वार्टरफाइनल खेलमा आज थन्डरबोल्ट नर्थ युनाइटेड सिक्किम र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

थन्डरबोल्ट सङ्कटालाई हराएर तथा ब्ल्याक बुल्स एफसी बाई पाएर सिधै खेल्न सेमिफाइनल खेल्न लागेका हुन् । 

यसअघि त्रिभुवन आर्मीलाई हराउँदै चर्च ब्वाइज युनाइटेड, मछिन्द्रलाई हराउँदै थ्रीस्टार तथा ब्रिगेड ब्वाइज क्लब युकेलाई पराजित गदै नेपाल पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । 

३ विदेशी तथा ९ स्वदेशी गरी १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । फाइनल खेल फागुन ३ गते हुनेछ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ८ : १५ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ