बेको एसीको निःशुल्क सेवा शिविर २०२५ « Khabarhub

बेको एसीको निःशुल्क सेवा शिविर २०२५


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चौधरी ग्रुप अन्तर्गत रहेको बेको ब्रान्डले निःशुल्क ‘एसी सेवा शिविर २०२५’ को आयोजना गरेको छ |

यो सेवा शिविर अवधिभरि ग्राहकले जुनसुकै ब्रान्डको एसीको जाँच र मर्मत निःशुल्क रूपमा गराउन सक्नेछन् । सर्भिसिङ मात्र नभएर पुरानो एसी परिवर्तन गर्न चाहे उत्कृष्ट मूल्यांकन प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ५० प्रतिशत सम्मको अतिरिक्त मूल्यांकनसमेत पाउन सक्नेछन् वा नयाँ बेकोको एसीसँग साट्न  सक्नेछन् । त्यसै गरी नयाँ एसी खरिदमा २० प्रतिशतसम्मको छुट र एसीको स्पेयर पार्ट्स आवश्यक परेमा, ५० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।

ग्राहकहरूले एसी एक्सचेन्ज गर्दा तीन हजार मूल्य बराबरका २ वटा निःशुल्क सेवा कुपन प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १२ : ३२ बजे

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं– हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म

रूससँगको युद्धमा आफ्ना ५५ हजार सैनिक मारिएको स्वीकार्‍यो युक्रेनले

कीभ- रुससँग अबुधाबीमा वार्ता चलिरहँदा युक्रेनले चार वर्ष लामो युद्धका

कार्टुन : सामाजिक सञ्जालमा मच्चिएका बालेन

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकै

फागुन २१ गते एकै चरणमा निर्वाचन, प्रधानमन्त्रीसँगको वार्तापछि एमाले अध्यक्ष ओली पनि तयार

काठमाडौं- सरकारले फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभाको निर्वाचन

दक्षिण सुडानको अस्पतालमा हवाई आक्रमण

एजेन्सी – डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) ले दक्षिण सुडानको जोङ्लेई