राजावादीहरूको हर्कत मृगतृष्णा मात्र हो : गोकर्ण विष्ट  « Khabarhub

राजावादीहरूको हर्कत मृगतृष्णा मात्र हो : गोकर्ण विष्ट 


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद तथा पार्टी सचिव गोकर्ण विष्टले राजावादीहरूको हर्कत मृगतृष्णा मात्र भएको बताएका छन् । 

मंगलबार प्रतिनिधि सभामा बेल्दै विष्टले राजा फर्काउन गरिएको प्रयत्नको अर्थहीन नभएको बताएका हुन् । 

‘यो हर्कत मृगतृष्णा मात्र हो । राजा फर्काउने सपना पुरा हुँदैन ।  प्रतिपक्ष दलका नेता ०६४ पछि पटक पटक सरकारमा जानुभएको छ । उहाँ मर्यादित हुनुपर्छ । उहाँका कारण शक्तिहरूले प्रशय त पाएको छैन ? यो गम्भीर प्रश्न छ ।’ उनले भने, ‘यात्रा एउटै डुङ्गामा यात्रा गरिरहेका छौँ । लोकतन्त्र कमजोर भए त्यो डुङ्गामा आफैँ डुब्नुपर्छ । यो कुराको हेक्का राखियोस् ।’

उनले देशमा केही भएन भन्नेहरूलाई कामले जवाफ दिएको बताए । 

उनले भने, ‘केही भएन भन्ने शक्तिबाट पनि जोगिन जरुरी छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ३ : ४४ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई