संसद्‌मा कुर्सीबाट चिप्लिइन् एमाले सांसद थेबे  « Khabarhub

संसद्‌मा कुर्सीबाट चिप्लिइन् एमाले सांसद थेबे 


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेकी सांसद उर्मिला थेबे प्रतिनिधि सभाको कुर्सीबाट चिप्लिएकी छन् । उनी बसेको कुर्सी कसिएको पेच खुस्किएपछि चिप्लिएकी हुन । 

तर उनलाई कुनैपनि चोटपटक नलागेको बताएकी छन् । ताप्लेजुङ घर भएकी थेबे एमालेकी सांसद हुन् । 

थेबेले खबरहबलाई भनिन, ‘कुर्सीको पेच खुकुलो रहेछ । म कुर्सी खुस्किएर थचक्क बसे । त्यसपछि अर्को कुर्सीमा सरे । बाहिर गइन ।’  

गगन थापा बोल्दै गर्दा उनको कुर्सी चिप्लिएको हो । 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ४ : ५१ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन