‘वर्तमान प्रणाली ठिक छ, चलाउने पात्र खराब भए’ « Khabarhub

‘वर्तमान प्रणाली ठिक छ, चलाउने पात्र खराब भए’


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका सांसद रज्जुकुमारी झाले वर्तमान प्रणाली खराब नभएको बताएकी छन् ।

 मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले प्रणाली खराब नभए पनि चलाउने व्यक्ति खराब भएको दाबी गरिन । 

‘सांसदभित्र गम्भीर उठेको छ । यो संविधान व्यक्तिको होइन । सबैले यसको सम्मान गर्नुपर्छ । प्रणाली खराब छैन । प्रणाली चलाउने व्यक्ति गम्भीर भएन ।’  झाले भनिन, ‘जो–जे जिम्मेवारीमा छौँ । जिम्मेवारी पुरा गरौँ ।’ झाले भनिन, ‘सडकमा भएको शिक्षक आन्दोलनमा पनि सरकारको ध्यान जानुपर्छ । प्रभावकारी कानुन बनाउनु आवश्यक छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ५ : २९ बजे

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा