स्ववियु निर्वाचन : केन्द्रीय क्याम्पसमा नेविसंघले कार्कीलाई अघि सार्‍यो « Khabarhub

स्ववियु निर्वाचन : केन्द्रीय क्याम्पसमा नेविसंघले कार्कीलाई अघि सार्‍यो


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघले केन्द्रीय क्याम्पस, कीर्तिपुरमा अनोज कार्कीलाई उम्मेदवार बनाएको छ ।

उनी त्रिवि केन्द्रीय क्याम्पसको हाल स्ववियु उपसभापति हुन् । उनी मेरिटोक्रेसीको आधारमाबाट त्रिभुवन विश्वविद्यालयको पदाधिकारीको नियुक्ति हुनपर्छ भनेर गरिएको आन्दोलनको नेतृत्वकर्ता थिए ।

साथै स्ववियुले ४८ दिन देखि डिजिटल परीक्षा नियन्त्रण कार्यालय बनाउनुपर्छ भन्ने मुभमेन्टको संयोजक समेत थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ९ : १९ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ