स्ववियु निर्वाचन : केन्द्रीय क्याम्पसमा नेविसंघले कार्कीलाई अघि सार्‍यो | Khabarhub Khabarhub

स्ववियु निर्वाचन : केन्द्रीय क्याम्पसमा नेविसंघले कार्कीलाई अघि सार्‍यो


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघले केन्द्रीय क्याम्पस, कीर्तिपुरमा अनोज कार्कीलाई उम्मेदवार बनाएको छ ।

उनी त्रिवि केन्द्रीय क्याम्पसको हाल स्ववियु उपसभापति हुन् । उनी मेरिटोक्रेसीको आधारमाबाट त्रिभुवन विश्वविद्यालयको पदाधिकारीको नियुक्ति हुनपर्छ भनेर गरिएको आन्दोलनको नेतृत्वकर्ता थिए ।

साथै स्ववियुले ४८ दिन देखि डिजिटल परीक्षा नियन्त्रण कार्यालय बनाउनुपर्छ भन्ने मुभमेन्टको संयोजक समेत थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ९ : १९ बजे

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

एजेन्सी– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै,

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज