२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी « Khabarhub

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो मुलुकमा प्रविधि क्षेत्रको बजार ३ खर्ब ५० अर्ब डलर बराबर पुग्ने दाबी गरेका छन् । नवप्रवर्तन, डिजिटल परिवर्तन र सरकारी पहलका कारण सन् २०३० सम्म भारतमा प्रविधि क्षेत्रको बजार ३ अर्ब ५० अर्ब डलर बराबर पुग्ने मन्त्री सिंहको भनाइ छ ।

आईआईटी भारतीय प्रविधि प्रतिष्ठान आईआईटी मन्डीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले भारतमा प्रविधि क्षेत्रको विकास तीव्र गतिमा भइरहेको उल्लेख गरे । मन्त्री सिंहले प्रविधि क्षेत्र भारतको अर्थतन्त्र मात्रै नभइ राष्ट्रिय सुरक्षाका लागि पनि महत्वपूर्ण भएको बताए ।

पछिल्लो समय स्टार्टअप कम्पनीको बढ्दो उपस्थिती, प्रविधि क्षेत्रप्रति वैदेशिक लगानीको आकर्षण र सरकारी पहलका कारण भारतमा प्रविधि उद्योगको विस्तार भइरहेको छ । पछिल्लो समय भारतमा साइबर सुरक्षा, आर्टिफिसियल इन्टिलिजेन्स, फाइभजी, सेमिकण्डक्टर उत्पादनजस्ता क्षेत्रमा लगानी बढिरहेको देखिन्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १० : ४५ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा