रास्वपा सचिवालय बैठक : वैशाखमा महाधिवेशन नहुने, निर्णयको जिम्मा कमिटीलाई « Khabarhub

रास्वपा सचिवालय बैठक : वैशाखमा महाधिवेशन नहुने, निर्णयको जिम्मा कमिटीलाई


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभापति रवि लामिछाने जेल गएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको वैशाखमा हुने महाधिवेशन अनिश्चित बनेको छ ।

लामिछाने जेल गएपछि यही बुधबार र बिहीबार बसेको सचिवालय बैठकले वैशाखमा हुने महाधिवेशनबारे कुनै निर्णय नगरेको नेताहरूले बताएका छन् ।

सचिवालय बैठकमा वैशाखमा महाधिवेशन गर्न नसकिने दिशामा छलफल भएको थियो। तर यसको निर्णय २०८२ वैशाख ४ गते बस्ने केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने भएको छ ।

सचिवालय बैठकमा जनयात्रा अभियानलाई अगाडि बढाउने निर्णय भएको छ । महाधिवेशन गर्न नसक्ने अवस्थाबारे महामन्त्री र अन्य पदाधिकारीले केन्द्रीय कमिटीमा राख्नुपर्ने गरी सचिवालय बैठकमा छलफल चलेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  २ : ३२ बजे

पृथ्वी राजमार्ग खुलाउन सेनाद्वारा धमाधम ब्लास्टिङ (तस्बिरहरू)

धादिङ– रसुवा बाढीका कारण त्रिशूली नदीले सडक कटान गर्दा भासिएको

 भोटेकोशी बाढी : अठार विद्यालयमा क्षति

काठमाडौं– भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित

प्रधान सेनापति सिग्देल चीनतिर, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४