युनिटेक हाइड्रोपावर आईपीओ जारी गर्ने  « Khabarhub

युनिटेक हाइड्रोपावर आईपीओ जारी गर्ने 


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेड सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ । 

कम्पनीले वैशाख २० गते साधारणभा राजिष्टर्ड कार्यालय कुपण्डोल, ललितपुरमा बिहान ११ बजे गर्ने भएको छ । 

कम्पनीले सभामा आईपीओ प्रस्ताव सहित आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल, आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरू उपर छलफल गरी पारित गर्ने छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ३ : १४ बजे

यसरी मनाइँदै छ उपत्यका र पहाडमा होली (तस्बिरहरू)

काठमाडौं– फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी जिल्लामा हर्षोल्लासका

भक्तपुरमा यसरी मनाइँदै छ फागुपर्व

भादगाउँ– वसन्त ऋतुको आगमनसँगै रङहरुको पर्वको रुपमा मनाइने फागुपर्व आज

उम्मेदवारसँग माग राख्न नपाउँदा निराश छन् बादी समुदाय

कञ्चनपुर– मुलुकभर चुनावी रौनक छाइरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित

होलीले समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली (फागुपूर्णिमा) पर्वले हाम्रो

के भन्छन् चुनावको मुखमा विदेशतिर उड्न ठिक्क परेका युवा ?

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनमा मत खसाल्न अब तीन दिन मात्रै बाँकी