१० अर्ब बढीको कारोबार हुँदा साढे १२ अंकले घट्यो नेप्से « Khabarhub

१० अर्ब बढीको कारोबार हुँदा साढे १२ अंकले घट्यो नेप्से


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १२ अंकले घटेको छ । आज नेप्से १२.५३ अंककले घटेर २६४९.११ विन्दुमा पुगेको छ ।

आज नेप्से ०.४७ प्रतिशतले घट्दा १० अर्ब २० करोड २७ लाख रुपैयाँ बराबरको २ करोड ४० लाख ११ हजार १४ कित्ता शेयर कारोबार भएको छ ।

आज ८२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थीर छैन । आज ३०० वटा कम्पनी कारोबारमा आउदा ८८ हजार ९५५ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूह मध्ये ४ वटा समूह बढेको छ भने बाँकी ९ वटा समूह घटेको छ । आज विकास बैंक, होटल तथा पर्यटन, जिवन बीमा र ट्रेडिङ समूह बढेको छ । अन्य सबै समूह घटेको छ । आज सबैभनदा बढी होटल तथा पर्यटन ६.२४ प्रतिशतले बढेको छ भने सबैभन्दा कम जिवन बीमा ०.११ प्रतिशतले बढेको छ ।

आज बसैभन्दा बढी फाइनान्स समूह ३.३८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम निर्जीवन बीमा ०.१४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ३ : ५९ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने