३७ महिनापछि राप्रपा पार्टी कार्यालय पुगे कमल थापा « Khabarhub

३७ महिनापछि राप्रपा पार्टी कार्यालय पुगे कमल थापा


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेट्न पुगेका छन् । थापाले ३७ महिनापछि पार्टी कार्यालय धुम्बाराही पुगेर अध्यक्ष लिङ्देनसँग भेट गरेका हुन् ।

‘३७ महिनापछि पार्टी कार्यालय आएर अध्यक्ष लिङदेनलाई भेट्नुभयो । कमल थापाले आफैँ म ३७ महिना भएछ धुम्बाराई नआएको भन्नुभयो । त्यसपछि दुवैजना नेताहरू हाँस्नुभएको थियो ।’ राप्रपाका नेताले भने, ‘दुवैजना एकदम खुशी मुद्रामा हुनुहुन्थ्यो । उहाँहरूबीच पछिल्लो राजनीतिक आन्दोलनको विषयमा कुराकानी भएको छ।’

पछिल्लो समय राजावादी आन्दोलन एकीकृत गर्नका लागि दुई नेता मिलेको बुझिएको छ । राजतन्त्र फर्काउने आन्दोलनको विषयमा छलफल गर्न र नयाँ एजेन्डा तयार गर्न दुई नेताहरूबीच भेटघाट भएको बताइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ४ : ४९ बजे

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५