घर कर्जाको सीमा बढ्यो, घर कर्जा अनुपात ८० प्रतिशत « Khabarhub

घर कर्जाको सीमा बढ्यो, घर कर्जा अनुपात ८० प्रतिशत


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा वृद्धि गरेर तीन करोड रुपैयाँ पुर्‍याएको छ ।

शुक्रबार आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति जारी गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले सो बताएका हुन् ।

अहिलेसम्म घर कर्जाको सीमा दुई करोड रहेको थियो । साथै, राष्ट्र बैंकले घर कर्जा अनुपात ८० प्रतिशत पुर्‍याएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : १० बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार