मुद्रास्फिति ५ प्रतिशतमा राखिने : मौद्रिक नीति « Khabarhub

मुद्रास्फिति ५ प्रतिशतमा राखिने : मौद्रिक नीति


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षमा मुद्रास्फिति ५ प्रतिशतमा कायम राख्ने मौद्रिक नीतिले लक्ष्य राखेको छ । 

शुक्रबार आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति जारी गर्दै गभर्नर डा. विश्वनाथ पाैडेलले सो बताएका हुन् ।

साथै उनले आगामी आर्थिक वर्षमा मुद्रा प्रदाय वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रमा जाने पुँजी १२ प्रतिशत वृद्धि हुने लक्ष्य राखिएको बताए ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १२ : ५८ बजे

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार