एकल शेयर खरिद कर्जाको सीमा २५ करोड पुग्यो « Khabarhub

एकल शेयर खरिद कर्जाको सीमा २५ करोड पुग्यो


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले एकल शेयर खरिदको सीमा बढाएको छ ।

शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले एकल शेयर खरिद कर्जाको सीमा २५ करोड पुर्‍याइएको बताएका हुन् ।

अहिलेसम्म यस्तो कर्जाको सीमा १५ करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : १२ बजे

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन