सरोकारवालाको प्रश्न, गभर्नरको जवाफ (भिडियो) « Khabarhub

सरोकारवालाको प्रश्न, गभर्नरको जवाफ (भिडियो)


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्स्टिच्युट फर स्ट्राटेजीक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) ले दरबारमार्गस्थित पेभेलियन हलमा शुक्रबारआयोजना गरेको ‘अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंकको भूमिका’ विषयक नीति संवाद कार्यक्रममा आर्थिक क्षेत्रका सरोकारवालाले राष्ट्र बैंकका गभर्नर विश्व पौडेलसँग केही जिज्ञासाहरु राखे । गभर्नर पौडेलले सबै जिज्ञासाको जवाफ दिए ।

उद्योगी, व्यवसायी, विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालाको उपस्थितिमा आयोजना गरिएको सो कार्यक्रममा गभर्नर प्रा.डा विश्वनाथ पौडेलले पछिल्लो अवस्थाको अर्थतन्त्रको परिदृष्य र आगामी भूमिकाको विषयमा आफ्नो विचार प्रस्तुत गरेका थिए ।

गभर्नरको विचारपछि कार्यक्रममा सहभागी सरोकारवालाहरूले नेपालको अर्थतन्त्रसँग जोडिएका विभिन्न प्रश्नहरू गभर्नरसमक्ष प्रस्तुत गरे । सहभागीहरूले गभर्नरसमक्ष विशेषतः ठूला बैंकहरूमाथि अन्तर्राष्ट्रिय निकायबाट गर्न लागिएको परीक्षण, बैंकिङ क्षेत्रमा देखिएको अधिक तरलता, कालोसूची, चेक बाउन्स, बैंकिङ सुशासन लगायतका विषयमा आफ्नो धारणा तथा प्रश्नहरू राखेका थिए ।

सहभागीहरूको प्रश्नमा गर्भनरले विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने विषयसँगै सडकको क्षमता पनि विकास गर्नुपर्ने आवश्यकता रहेको, ब्याजदर स्थिर राखेमा योजनाहरू बनाउन सजिलो हुने, बैंकिङ क्षेत्रको पारदर्शिता लगायतका विषयलाई ध्यानमा राखेर काम गर्ने प्रयास गरेको बताएका थिए ।

प्रस्तुत छ, सरोकारवालाको जिज्ञासा, धारणा र प्रश्नमा गभर्नरको जवाफ :


यो पनि-

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ६ : ०९ बजे

हिउँदको कठ्याङ्ग्रिने चिसो : भोटेकोसीमा राफ्टिङको साहस (तस्बिरहरू)

काठमाडौं– सामान्यतया गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रस्थित तल्लो भोटेकोसी (सुनकोसी)

सलमान-रश्मिकाको ‘सिकन्दर’ फ्लप, स्क्रिप्ट फिल्मभन्दा फरक भएको खुलासा

काठमाडौं – बलिउड सुपरस्टार सलमान खान र दक्षिणकी चर्चित अभिनेत्री

प्रेम आलेलाई टिकट दिएपछि जब भीम रावलले माधव र प्रचण्डलाई ‘झपारे’

काठमाडौं- पूर्वपर्यटन मन्त्री प्रेम आले नेकपा एकीकृत समाजवादी पार्टी कायम

जापानमा मध्यावधि चुनावको घोषणा हुने

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल