बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु « Khabarhub

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार यो नियमित बैठक हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमण समाप्त भएसँगै बसेको बैठकमा सरकारले दैनिक प्रशासनिक कामकाजसम्बन्धी विषयमा आवश्यक छलफल र निर्णय गर्ने तयारी गरेको छ।

बैठकमा मन्त्रालय र निकायहरूका तर्फबाट हालका प्राथमिकता, कार्यान्वयन अवस्थासहितका प्रस्तावहरूमाथि पनि समीक्षा हुने बताइएकाे छ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ९ : १५ बजे

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न