जेन-जी आन्दोलनमा हालसम्म ३४ जनाको मृत्यु, १३ सय ३८ घाइते उपचाररत « Khabarhub

जेन-जी आन्दोलनमा हालसम्म ३४ जनाको मृत्यु, १३ सय ३८ घाइते उपचाररत


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सोमबार र मङ्गलबार भएको जेन-जी आन्दोलन क्रममा हालसम्म ३४ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सङ्कलन गरेको विवरणअनुसार हाल देशका विभिन्न अस्पतालमा १३ सय ३८ घाइते उपचाररत छन्‌ । ९४९ जना डिस्चार्ज्ड भएका छन्‌ ।

काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, भेरी अस्पतालमा पाँच, फ्रन्टलाइन अस्पतालमा तीन, केएमसी अस्पतालमा दुई, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई, बयोधा अस्पतालमा दुई, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल र बीएण्डसी अस्पतालमा एक/एक जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १ : २३ बजे

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ– टी–२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट जित हात

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबार बस्दैछ ।