अन्तरिम सरकारको नेतृत्व दिने भए तयार छु : महावीर पुन  « Khabarhub

अन्तरिम सरकारको नेतृत्व दिने भए तयार छु : महावीर पुन 


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले आफूलाई अन्तरिम सरकारको नेतृत्व दिएमा तयार रहेको बताएका छन्। 

पाँचथरको फिदिममा पुगेर पुनले आफूलाई नेतृत्व दिए अन्तरिम सरकारको नेतृत्व गरेर संविधान संशोधनसम्म पुग्ने बताएका हुन् । 

उनले काम चलाउँ सरकारमा अरु पद लिएर जाँदा कामै नभएको समेत उल्लेख गरेका छन् । पुनले पाँचथरमा पुगेर आफ्नो किताब बेचिरहेका छन् ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  २ : ०५ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।