भागेका कैदीलाई सम्पर्कमा आउन प्रहरीले गर्‍यो अनुरोध « Khabarhub

भागेका कैदीलाई सम्पर्कमा आउन प्रहरीले गर्‍यो अनुरोध


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले कारागार र हिरासतबाट भागेका अभियुक्त र कैदीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

नेपाल प्रहरी महानिरीक्षकको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै २३ गते पछि देशभर भएको प्रदर्शनपछि कारागार र हिरासत तोडफोड तथा आगजनी गरेर भागेका कैदी र अभियुक्तलाई सम्बन्धित प्रहरी कार्यकालको सम्पर्कमा आउन भनेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ४ : ०५ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।