जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा चन्द्रपाल नियुक्त « Khabarhub

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा चन्द्रपाल नियुक्त


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि मुख्य प्रशिक्षकमा वेस्ट इन्डिजका पूर्व क्रिकेटर शिवनाराइन चन्द्रपाललाई नियुक्त गरेको छ। जनकपुरले सोमबार चन्द्रपाललाई स्वागत गरेको हो।

अन्तर्राष्ट्रिय क्रिकेटमा महत्त्वपूर्ण रेकर्ड बनाएका चन्द्रपाल व्याटर हुन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १० सर्वाधिक रन बनाउने खेलाडीको रेकर्ड बनाएका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन पूरा गरेका छन्।

अघिल्लो सिजन जनकपुरको मुख्य प्रशिक्षक पुबुदु दासनायके थिए। जनकपुर एनपिएलको साविक विजेता टिम हो।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ६ : ४४ बजे

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र